शनिबार, २३ फागुन २०८२

खोटाङमा सुमो पल्टियो, यात्रु सकुशल

खोटाङ, कार्तिक १०, २०७५ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलखर्कवजारवाट काठमाण्डौंतर्फ लागेको सुमो पल्टेको छ । आज शनिवार बिहान ९ जना यात्रु बोकेर काठमाण्डौं लागेको ना १ ज ४२७६ नम्बरको सुमो हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वोजे ओडारमा सडकमै पल्टेको हो । [caption id="attachment_5989" align="aligncenter" width="768"]खोटांगमा सुमो दुर्घटना, यात्रु सकुसल खोटांगमा सुमो दुर्घटना, यात्रु सकुसल[/caption] दिनको १ बजे सुमो पल्टँदा यात्रुहरु सामान्य घाईंते वनेको स्थानीयले जनाएका छन् । सुमो पल्टिएपछि अर्को सुमोमा यात्रुहरुलाई पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस