शनिबार, २३ फागुन २०८२

डडेल्धुरामा ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु

डडेल्धुरा , कार्तिक १७, २०७५। डडेल्धुराको भागेश्वर गाउँपालिकामा ट्रयाक्टर दुर्घटनामा परि एक जना वडा सदस्यको मृत्यु भएको छ। भागेश्वर गाउँपालिका वडा नम्वर २ का सदस्य ४२ वर्षीय भोजराज पनेरुको दुर्घटनामा मृत्यु भएको हो। से १ त १००५ नम्बरको ट्रयाक्टर शुक्रबार राति रुपालीगाड खोलामा दुर्घटना हुँदा वडा सदस्य पनेरुको मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस