शनिबार, २३ फागुन २०८२

नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा समस्या

काठमाडौं , कात्तिक २१ गते । नेपाल टेलिकमको पोस्टपेड मोवाईलमा सेवामा समस्या आएको छ । नेपाल टेलिकमका अनुसार सिस्टममा आएको खराबीका कारण समस्या आएको हो । पोष्टपेड मोवाइल सेवाग्राहीका अनुसार बुधबार १० बजेदेखि पोस्टपेड मोवाइलमा व्यालेन्स नदेखाउने तथा सम्पर्क समेत नहुने गरेकोे छ । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार समस्या समाधान हुन केही घण्टा लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस