शनिबार, २३ फागुन २०८२

इटहरीको मुख्य बजारमा आगलागी

ईटहरी , कात्तिक २१ गते । ईटहरी उपमहानगरपनालिकाको इटहरी स्थित मुख्य चोकमा रहेको एक पसलमा आगलागी भएको छ । संगीत चौक पश्चिम तिरुपति होटल पछाडी साङसुम रुम भएको घरमा आगलागि भइरहेको छ । दिउँसो साढे एक बजे लागेको आगो निभाउनका लागि सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर, सुन्दरहरैचाका दमकल पुगेका छन । आगलागीको कारण खुल्न सकेको छैन । आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस