आइतबार, १० साउन २०८३

कैलालीको चुरेमा एक स्थानीय मृत फेला

कैलाली,वैशाख ४ गते । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ मा एकजना स्थानीयको शव फेला परेको छ। चुरे गाउँपालिकाको भट्टेनीमा स्थानीय राजेन्द्र धानुकको शव आज बिहान फेला परेको हो। स्थानीयका भट्टेनी गाउँ नजिकैको खोला छेउमा धानुकको शव भेटिएको छ। अहिले ईलाका प्रहरी कार्यालय फल्टुडेको प्रहरी टोली घटना स्थलतर्फ गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस