शनिबार, २३ फागुन २०८२

कैलालीको फल्टुडेमा अवैध मदिरा नष्ट

कैलाली साउन १९। कैलालीको चुरेमा अवैध मदिरा संकलन गरि नष्ट गरिएको छ। चुरे गाँउपालिकामा पर्ने सहजपुर, लक्ष्मीबजार, टेडिबजार, गडी बजार र फल्टुडे बजारबाट चार सय ५० लिटर मदिरा बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ। कैलालीको चुरेमा अवैध मदिरा नष्ट गाँउपालिकाका प्रतिनिधि, महिला समुह लगाएतको सहभागितामा अवैध मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस