शनिबार, २३ फागुन २०८२

तिमिले गरेको इशारा मैले - कबिता

तिमिले गरेको इशारा मैले बुझ्न सकिन
धेरै चोटि सोधेर के गरूँ बोलेको बुझ्न सकिन।

 
गीत लेखेर तिम्रो अगाडी गाउन सक्छु
माया प्रेमले जिन्दगीको रङ्ग बदल्न सक्छु।

मेरा शब्दहरू याद गरी राख्नु तिमिले
तिमि सँगै गाउन सक्नेछु मैले।

 
कागजमा लेखेको छु यो जिन्दगीको कहानी 
के भनूँ जसो त्यसो चलेको छ जिन्दगी।

सधैँ भरिको लागि साथ दिने बाचा गर्‍यौ
तिमिले सहारा दिएर  यो जिन्दगी खुसी बनायौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस