शनिबार, २३ फागुन २०८२

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

कञ्चनपुर, भदौ २० ।  

शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु. एक करोड ६७ लाख ७९ हजारको लागतमा  वडा कार्यालय भवन निर्माण गरेको छ ।

तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा  छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिनुभयो ।

केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उहाँले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस