34 C
Mahendranagar
Tuesday, April 30, 2024
spot_img

वकार युनिसले नवजोत सिधुलाई जिरो रनमा आउट गरेको विडियो – कपिल शर्मा

भारतीय टेलिभिजन चेनल कलर्स मा आउने सुप्रसिद्ध कमेडी धाराबाहक “कमेडी नाइट्स विथ कपिल” मा सबैभन्दा धेरै प्रसिद्द पात्र राजेश अरोरा (कपिल शर्मा द्वारा अभिनित) ले जतासुकै पनि कमेडी सो क जज नबजोत सींह सिधुलाई देख्ने बित्तिकै भनिहाल्थे, “१९९० को क्रिकेट म्याच” । सबै भन्दा बढी पटक दोहोरिएको यो डाइलगद्वारा सन् १९९० मा यु ए इ मा खेलिएको अस्ट्रेलिया एशिया कप को तेस्रो म्याच भारत र पाकिस्तानका बीच खेलिएको लाई उल्लेख गरिन्छ।

यस म्याचमा तेस्रो नम्बर मा ब्याटिंग गर्न आएका नबजोत सिंह सिधु पहिलो बलमै आउट भएका थिए।  राजेश अरोरा को पत्र मा रहेला कपिल शर्मा ले हरेक पटक सिधु लै सन् १९९० को म्याच को झजल्को दिलाइरहे।

भिडिओ श्रोत: YouTube

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles