नया वर्ष २०७४ ले तपाइको जीबन मा खुशी का लहर लीएर आवास
तपाई को परिवार मा सुख शान्ति छावास
पर्गती र उनती का पाइलाहरु ले सगरमाथाका सिखर चुमि रहुन ………….
नया वर्ष २०७४ साल पावन अवसर मा देश
बिदेश मा रहनु भयका का सुम्पुण नेपाली दाजुभाई तथा
दिदिबहिनीहरुमा सु-स्वास्थ्य एवं दीर्घायुको शुभकामना
