38.1 C
Mahendranagar
Wednesday, May 8, 2024
spot_img

तिमिले गरेको इशारा मैले – कबिता

तिमिले गरेको इशारा मैले बुझ्न सकिन
धेरै चोटि सोधेर के गरूँ बोलेको बुझ्न सकिन।

 
गीत लेखेर तिम्रो अगाडी गाउन सक्छु
माया प्रेमले जिन्दगीको रङ्ग बदल्न सक्छु।

मेरा शब्दहरू याद गरी राख्नु तिमिले
तिमि सँगै गाउन सक्नेछु मैले।

 
कागजमा लेखेको छु यो जिन्दगीको कहानी 
के भनूँ जसो त्यसो चलेको छ जिन्दगी।

सधैँ भरिको लागि साथ दिने बाचा गर्‍यौ
तिमिले सहारा दिएर  यो जिन्दगी खुसी बनायौ

गोबिन्द राज ओझा (राजन)
गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles